अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ । ‘हामी (यसबारे) नेपाल सरकारका अधिकारीहरुको स्पष्टीकरणको प्रतिक्षामा छौं,’…

वि.सं. २०७६ भाद्र २६ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : अनन्त चतुर्दशी व्रत, धनिष्ठा पञ्चक…

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको शैली नसच्चिए पूर्वराजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका छन् । बुधबार धरानमा आयोजित नगरसभालाई सम्बोधन गर्दै उनले मुलुक संघीयतामा गइसक्दा पनि सम्पूर्ण अधिकार केन्द्रमै…

नेपाली काग्रेंसकी नेतृ सुजाता कोइरालाले आफु हिन्दु भएर पनि पशुपतिनाथमा जान हिच्किच्याँउने गरेको बताउनुभएको छ । आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पशुपतिनाथ क्षेत्रको गुरु योजनाबारे छलफल गर्न आयोजित…

क्ति राष्ट्र अमेरिकाका लागि सेप्टेम्बर-११ एक नबिर्सने दिन हो । सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईलाई न्यूयोर्कस्थित वर्ल्ड टावर…

पोखरा । पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको स्वर्ण शृङ्खलामा गायक पशुपति गुप्ता र गायिका इतु जोजिजूलाई सुगम सङ्गीत सम्मान प्रदान गरिने भएको छ । वि. सं. २०४७ मा…

राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेंगु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा…

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मंगलवार बर्खास्त गरेका छन् । तालिबानलाई वाशिङटन बोलाएर वार्ता गर्ने विषयमा मतभेद भएपछि ट्रम्प र बोल्टनबीच बाझाबाझ भएकाले ट्रम्पले उनलाई बर्खास्त…