देउवाले भने : राष्ट्रपतिको कुराले ‘चित्त दुखेको छैन’
राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको कुराले ‘आफ्नो चित्त नदुखेको’ बताएका छन्। सभापति देउवाले राष्ट्रपतिको कुरालाई ‘सामान्य रूपमा’…