अमेरिकामा हलचल: सन् २०२० मा पनि ट्रम्प राष्ट्रपति बन्ने मोदीको विश्वास
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामै पुगेर अबको चुनावमा फेरि डोनल्ड ट्रम्पले जित्ने विश्वास व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका मोदीको सम्मान अमेरिकामा बसोबास गर्ने भारतीयहरुले…