हिन्दु धर्मालम्बीहरु नै वास्तविक धर्मनीरपेक्ष
नेपालमा हिन्दु राष्ट्रको बहस चर्कदै गर्दा हिन्दुवादी संस्था राष्ट्रिय स्वयं सेवक संघका प्रमुख मोहन भागवतले नेपालको व्यवस्था नेपाली जनताले तय गर्ने बताएका छन् । मंगलबार दिल्लीमा छानिएका विदेशी पत्रकारहरुलाई बोलाएर…