उत्तरी अफगानिस्तानमा राष्ट्रपति असरफ गनीका निम्ति भएको एउटा चुनावी र्‍यालीमा भएको विस्फोटनमा परेर कम्तीमा २६ जना मानिसहरू मारिएको अधिकारीहरूले बताएका छन्। घटना पर्वान प्रान्तमा भएको उक्त विस्फोटनमा घाइते भएका दर्जनौँ…

राप्रपाका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणको विषयलाई संघर्ष र आन्दोलनको रूपमा अघि बढाउने बताएका छन् । राप्रपाको न्यायिक समितिद्वारा काठमाडौंमा आयोजित एनसेल प्रकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले…

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति…

वि.सं. २०७६ भाद्र ३१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : इन्द्रध्वजपातन, नानीचाया, गातिला, आश्विन कृष्णपक्ष…

गण्डकी प्रदेशमा डेङ्गुको प्रकोप बढ्दै गएको छ । सोमबार साँझसम्मको तथ्यांकमा गण्डकीमा १५ सय ७६ जना डेंगुका बिरामी देखिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यका अनुसार सोमबार…

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसेर संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाए मन्त्रि पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्। समाजवादी पार्टीको केन्द्रिय पदाधिकारी बैठक बसी रहेको बेला प्रम ओलीले…

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन पदमार्गलाई प्राथमिकता दिएर पूर्वाधार विकासमा जोड दिएको छ । विश्वको उत्कृष्ट १० पदमार्गमध्ये पाँचौँमा पर्ने अन्नपूर्ण सर्किटका पदमार्गहरु मोटरेबल बाटोले विस्थापित भइरहेको अवस्थामा त्यसको संरक्षण र…

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही आइन्दा अभद्र व्यवहार नगर्ने सर्तमा छुटेका छन् । ललितपुर प्रहरीले अभद्र व्यवहार नगर्ने कागज गराएर उनलाई थुनामुक्त गराएको हो । प्रहरीका…

अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको पोखरा अडिसनको तयारी पूरा भएको छ । भदौ ३१ गते मंगलबार पोखरा सिमलचौरको जनप्रिय माविमा अडिसन हुनेछ…

  कोलोराडो अमेरीका । सेक्टेम्बर १५, २०१९ । नेवा समुदायको धर्म संस्कृती संरक्षण तथा पहिचाहन गर्ने उद्धेश्यले कोलोराडोमा पहिलो पटक ईन्द्रजात्राको कार्यक्रम आयोजना गरिएको छ । कोलोराडो स्थित नेःवा खःलको आयोजनामा नेवा…