भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउसो भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । डुङ्गाले ६१ पर्यटकहरूलाई लिएर गोदावरी नदीमा यात्रा गरिरहेका समय दुर्घटना…

लायन्स क्लव अफ पोखरा सांग्रिलाले मौजा स्वास्थ्यचौकीलाई एक थान टेलिभिजन हस्तान्तरण गरेको छ । क्लवमा आवद्ध सदस्यहरुले रकम संकलन गरी पोखरा महानगर वडा नम्बर २० मा रहेको मौजा स्वास्थ्य चौकीलाई…

मिस गुरुङ इन्टरनेशनल सिजन ३ को उपाधि उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् । काठमाण्डौ को कमलादी स्थित प्रज्ञाभवनमा देशभरि वाट छानिएका १५ प्रतिस्पर्धी बिच सम्पन्न भएको मिस गुरुङ…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन वासिङ्टनको कारबाहीमा मारिएको पुष्‍टि गरेका छन्। गत महिना गुप्तचर स्रोतहरूलाई उद्धत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले उनी हवाई हमलामा…

सत्तारुढ नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाले प्रस्ताव गरेको इण्डो प्यासिफक रणनीतिबारे आफूले चिनियाँ विदेशमन्त्रीसँग दिएको अभिव्यक्ति भन्दै बाहिर भइरहेका चर्चा निराधार रहेको भन्दै प्रतिवाद गरेका छन् ।…

संयुक्तराज्य अमेरिकाले सुगन्धित विद्युतीय चुरोट (ई–चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने…

काठमाडौ भदौ २२ :गायक सुरेश तामाङ र गायिका बिशाखा गिरिको संयुक्त प्रस्तुति ” बस्यो माया “लोक दोहोरी गीत सार्बजनिक भएको छ।नेपाली गीतसङ्गीतमा एकपछि अर्को छलङ्ग मार्दै दर्शक स्रोतको मन जित्दै…

 गृहमन्त्री रामबहादुर थापाले बाँकेमा कांग्रेस नेतामाथि हातपात गर्ने दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद डीला संग्रौलाले बाँके घटनाबारे…

नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको आयोजनामा स्वर्गिय बिस्वेस्वर प्रशाद कोइरालाको १०६औं जन्मजयन्ती कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । नेपाली कांग्रेसका संस्थापक, नेपालका प्रथम जन-निर्वाचित प्रधानमन्त्री एवम वरिष्ठ साहित्यकार…

आज इन्द्रजात्रा मनाइँदैछ । भाद्र शुक्लपक्षका दिन काठमाडौं उपत्यकामा मनाइँदै आइएको इन्द्रजात्रा हेर्न देशभित्र र बाहिरबाट पर्यटकहरुको उल्लेख्य उपस्थिति हुनेगर्छ । काठमाडौंको विभिन्न चोकमा बाँधिएका इन्द्रको मूर्तिलाई अग्लो डबलीमा राखिन्छ…