कोलोराडोमा पहिलो पटक नेपालीद्वारा ‘घर निरिक्षण’ सेवा सुरु हुँदै
अमेरिकाको कोलोराडो राज्यमा पहिलो पटक एक नेपालीले गृह परिक्षकको लाइसेन्स प्राप्त गर्न सफल भएका छन । लाइसेन्स प्राप्त गर्न सफल ब्यक्तित्व हुन दिपक सुनुवार जो नेपाली समुदायमा चिरपरिचित समाज सेवी हुन्…