पोखरा – तिहारको तेस्राे दिन आइतबार साँझ घरघरमा दीपावली गरी लक्ष्मीपूजा गरियाे । धनकी देवी मानिने लक्ष्मी देवीको पुजा-आरधना गरी यसपालीको लक्ष्मी पुजा नेपाल भर मनाइयो । यस दिनको अवसरमा…

वि.सं.२०७६ साल कात्तिक ११ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ ।…

सिन्धुपाल्चाेक – नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ । आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभीए क्षमताको ट्रान्सफर्मर पूर्णरूपमा जलेको छ । अचानक…

काठमाण्डाै – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र किसानको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।…

निजगढ – दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा १ एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले…

काठमाण्डौ – नेपाली कांग्रेसले केही सञ्चार माध्यमले ‘जुवा खालबाट पक्राउ’ सम्बन्धी समाचारमा बिनाआधार पूर्व गृह राज्यमन्त्री एवम् पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ । पार्टी…

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भाइटीकाका दिन रानीपोखरीमा रहेको मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था मिलाएको छ । भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरीकाे बीच भागमा रहेको बालगोपालेश्वर…

काठमाण्डौ – तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि…

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास…