नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग फेरि सहकार्य हुनसक्ने बताएका छन् । कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्डले विगतमा पनि कांग्रेससँग सहकार्य भएको…

कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली…

काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आज यहाँ आयोजित राजकीय भोजमा…

काठमाडौँ, २५ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आफ्नो…

वि.सं.२०७६ साल असोज २६ गते । आईतबार । ईश्वी सन् २०१९ अक्टोबर १३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ ।…

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् । राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि दिउँसो ४ बजेर ४५* मिनेट…

पेट स्वस्थ हुँदा शरीर पनि तन्दुरुस्त रहन्छ । पाचन वा पेटसम्बन्धी कुनै समस्या हुँदा स्वास्थ्यका अन्य समस्या पनि आइलाग्छन् । लगभग एकतिहाइ जनसंख्या पेटको समस्याले ग्रस्त छ । यहाँ हामी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुईजना सहयोगीलाई पक्राउ गरिएको छ । निर्वाचन अभियान र चन्दा संकलनसम्बन्धी प्रचलित कानुन उल्लंघन गरेको आरोपमा व्यापारीहरु लेभ पर्नास र इगोर फ्रुमनलाई पक्राउ गरिएको हो ।…

अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचनमा महासचिव पदमा डा केशव पौडेलले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको आइसिसी सम्मेलनमा तनहुँका…

काठमाडौँ । आजको एपिसोडबाट टप ५ बाट टप ४ प्रतिस्पर्धी भएसंगै नेपाल लोक स्टारको फाइनलिस्टहरू तयार भएका छन । ओपन अडिसनबाट छनौट भएका ३५० प्रतिस्पर्धीहरुलाई प्रदेश अनुसार जज अडिसनमा सहभागी गराइएको…