काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भाइटीकाका दिन रानीपोखरीमा रहेको मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था मिलाएको छ । भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरीकाे बीच भागमा रहेको बालगोपालेश्वर…

काठमाण्डौ – तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि…

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास…

चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको…

काठमाडौँ, कात्तिक ९ गते । तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर…

वि.सं.२०७६ साल कात्तिक १० गते । आईतबार । ईश्वी सन् २०१९ अक्टोबर २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ ।…

काठमाडौं– यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण…

काठमाडौं , ८ कार्तिक । नेपाली मौलिक लोक गित संगीतलाई प्रवर्धन गर्ने उदेश्यले आयोजना गरिएको पहिलो ‘नेपाल लोक स्टार’ को उपाधि रोल्पाली ठिटो शनि विश्वकर्माले जितेका छन । जितपछि उनले…

वि.सं.२०७६ साल कात्तिक ०९ गते । शनिबार । ईश्वी सन् २०१९ अक्टोबर २६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ ।…

काठमाडौं– सरकारले पूर्ण साक्षर जिल्ला घोषणा हुन बाँकी २६ जिल्लालाई यसै आर्थिक वर्षभित्र साक्षर घोषणा गर्ने तयारी गरेको छ । तीमध्ये आठ जिल्लालाई चाँडै नै घोषणा गर्ने तयारी रहेको शिक्षा…