विप्लवका नारायणी ब्युरो सदस्यसहित २० जना नेकपामा प्रवेश
हेटौंडा– ‘विप्लव’ नेतृत्व समूहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी,…