पाँचथर– पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको…

स्याङजा– कुवामा डुबेर आज बिहान एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए…

ललितपुर– सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत ३७९ वर्ष पुरानो ललितपुरको ऐतिहासिक कात्तिक नाचको आज छैटौँ दिन युद्धकला नृत्य मञ्चन गरिने भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा…

भक्तपुर– नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली भक्तपुर…

करण साउद, मुम्बई, भारत । मठ मन्दिर पार्टी पौवा ताल तलैया पर्यटन स्थल बिधालय शिक्षा स्वास्थ चौकी बाटो सडक आदि जस्ता कार्ययोजनाहरु सरकारि बजेटमा बन्ने गर्छन् । यसको ग्यारेन्टी सरकारले लिनु…

काठमाण्डौ – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडरेझिल्केस्थित भित्री सडकमा सिपाटारबाट काठमाण्डौ आउँदै गरेको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस गएको असोज २४ गते दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए ।…

काठमाण्डौ – देशको राजधानी शहरको बीचबाट बग्ने वाग्मती नदीलाई सौन्दर्य अभिवृद्धि गर्न सुरु गरिएको काम अलपत्र भएपछि नदी किनारमा हरियाली गर्ने भनिएको भाग अतिक्रमण सुरु भएको छ । नदीको दक्षिण…

काठमाण्डाै – नेपालको पर्यटन क्षेत्रको विकासका लागि ग्रिसमा पर्यटन प्रवर्द्धन गरिने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को संयोजकत्वमा यही कात्तिक…

सिरहा – स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका ४ को कुमहार टोलका १६ जना घाइते भएका छन् । बहुला स्याल बस्तीमा प्रवेश गरेर स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका…

बाजुरा – जीप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा २ हजार ५०० रुपैयाँसम्म भाडा लिने गरेका छन् ।…