नेपाल एयरलाइन्सले पुसको दोस्रो सातादेखि जापानको नारिता र मङ्सिरदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति,…