सुर्खेत, २१ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारले घोषणा गरेका निःशुल्क स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पतालको आज…

चिप्लेढुङ्गा, २१ मङ्सिर । तेह्राँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बिचभलिबल प्रतियोगितामा आज नेपाली टिमले मिश्रित परिणाम ल्याएको छ । नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन…

काठमाडौँ, २१ मङ्सिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत भूटान पुरुष फु¬टबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै भूटान…

चितवन, २१ मङ्सिर । राप्ती नगरपालिका–५ मा आज साँझ अटो दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो…

बाँके, २१ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा१झ १६१ नंको…

काठमाडौँ, २१ मङ्सिर । डिसेम्बर ७ अर्थात् अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल…

काठमाडौँ, २१ मङ्सिर । ‘नेपाल टप मिडिया प्रालि’ ले आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा आजदेखि अनलाइन टेलिभिजन र अनलाइन रेडियो शुभारम्भ गरेको छ । प्रालिले आज आयोजना गरेको कार्यक्रममा सत्तारुढ…

काठमाडौँ, २१ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणको अभियानमा सहयोगी भूमिका निर्वाह गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घद्वारा आज आयोजित…

-करन साउद अन्धबिश्वास, कुरिती, कुसंस्कार, अशिक्षा यस्ता चिज हुन जसले जिवनमा कल्पना समेत नगरेका घटनाहरु घटाउछन। अशिक्षाले नै कालो अक्षर भैंसी बराबरको संकेत गर्छ। समाजमा परापुर्व देखि हाल सम्म जरा…

नवलपुर, २१ मङ्सिर । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट…