सप्तरीमा एक महिलामाथि जबरजस्तीकरणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्तीकरणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी…

घोराही बजारलाई वातावरणीयरूपमा प्रदूषण हुनबाट रोक्ने उद्देश्यले उपमहानगरपालिकाले प्लाष्टिक बिक्री गर्ने भएको छ । जथाभावीरूपमा फोहर फाल्दा शहरमा प्रदूषण बढ्ने र ल्याण्डफिलसाइटसमेत भरिने भएकाले घोराही उपमहानगरपालिकाले नगल्ने फोहरका रूपमा रहेका…

एजेन्सी, २५ मङ्सिर । गत सिजनको सेमिफाइनलिस्ट डच क्लप अजाक्स यस सिजनमा च्याम्पियन्स लिगको समूह चरणबाटै घर फर्किन बाध्य भएको छ । मंगलबार राती भएको खेलमा स्पेनिस क्लब भ्यालेन्सियासँग १-०…

पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न…

मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा४ख ६३५५…

काठमाडौं, २५ मंसिर । नापोलीलाई च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश गरेको ३ घण्टा बित्न नपाउँदै क्लबका प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई बर्खास्त गरिएको छ । च्यामपियन्स लिगमा गएराति बेल्जियन क्लब जेन्कालाई ४–०…

काठमाडौं, २५ मङ्सिर । च्याम्पियन्स लिगको साबिक विजेता लिभरपुल यस सिजनको समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको अन्तिम खेलमा रेड बुल…

काठमाडौँ, २४ मङ्सिर । नेपालमा उडान भर्ने विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालय प्रमुखहरुले…

वि.सं.२०७६ साल मंसिर २५ गते । बुधबार । ईश्वी सन् २०१९ डिसेम्बर ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।…

काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्य समापन…