सागमा कराँते (एकल काता)– मण्डेकाजी श्रेष्ठ, कराँते (टिम काता, पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर, कराँते (टिम काता, महिला)– निर्मला तामाङ, सङ्गीता मगर, सरु कार्की, कराँते (५५ केजी)– लक्ष्मण…

काठमाडौँ, २४ मङ्सिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला बास्केटबलमा नेपालले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा नेपाल…

काठमाडौँ, २४ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले आगामी पुस ४ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वर…

काठमाडौँ, २४ मङ्सिर । नेपाल सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) मा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अधिकृतलगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ । सरकारले साग सम्पन्न गर्न योगदान…

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सरकारले निर्माण गरेका नीतिनियम तथा कानून प्रभावकारी ढङ्गले कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले…

काठमाडौँ, २४ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले १३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य रुपमा सम्पन्न भएकामा खुशी व्यक्त गर्दै नेपालका तर्फबाट पदक जित्ने खेलाडीलाई बधाई दिनुभएको छ । उपराष्ट्रपतिले आज…

पोखरा, २४ मङ्सिर । गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स लामाचौरमा आजदेखि सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रियस्तरको कार्यशाला शुरु भएको छ । गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स तथा नेपाल अप्लाइड म्याथम्याटिक्स…

नेपालले ५१ स्वर्ण पदकसहित १३औँ दक्षिण एशियाली खेलकूद (साग)को बिदाइ गरेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३औँ सागमा हालसम्मकै सर्वाधिक पदक…