छिटो विकास गर्ने मुलुकको सूचीमा नेपाल: अर्थमन्त्री खतिवडा
अर्थमन्त्री युवराज खतिवडाले नेपाल अहिले सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा पर्ने जनाउँदै आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक भएको बताउनुभएको छ । मेची बहुमुखी क्याम्पसको प्रशासनिक भवनको…