पिपिएलको उद्घाटनमा पोखरा र काठमाडौँबीच प्रतिस्पर्धा
पोखरामा आइतबारदेखि शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुने भएको छ । आजदेखि प्रतियोगिता शुभारम्भ गर्ने…