वि.सं.२०७६ साल मंसिर ३० गते । सोमबार । ईश्वी सन् २०१९ डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।…

दैलेख, २९ मङ्सिर । सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी तीव्र पारे पनि स्थानीय सरकारहरुसँग भ्रमण वर्ष लक्षित कुनै पनि योजना छैनन् । भ्रमण वर्षका बारेमा दैलेखका स्थानीय…

लहान, २९ मङ्सिर । सिरहाको लहान–ठाडी सडकअन्तर्गत लहान नगरपालिका–२३ स्थित सडकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्ँिकदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स.३प.…

काठमाडौँ, २९ मङ्सिर । वार्षिक ७० लाख पर्यटक ओहोरदोहोर गर्ने गरिएकोे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मात्र भार व्यवस्थापनमा कठिनाइ उत्पन्न भएकाले बाराको निजगढमा निर्माणका लागि प्रस्ताव गरिएको अन्तरराष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो…

कास्की, २९ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माछापुच्छ«े हिमाललाई साक्षी राखेर पोखरालाई खेलकूदको राजधानी शहर बनाउने सरकारले प्रण गरेको बताउनुभएको छ । आजदेखि यहाँ शुरु भएको दोस्रो संस्करणको…

काठमाडौँ, २९ मङ्सिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको एकता महाधिवेशन नहुन्जेलका लागि बनाइएका विभिन्न तदर्थ समितिको समयावधि थप गरेको छ । राजपाको अध्यक्ष मण्डलको आज पार्टी कार्यालय बबरमहलमा…

काठमाडौँ, २९ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सिन्धुपाल्चोकमा आज बिहान बस दुर्घ टना हुँदा १४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ…

काठमाडौँ, २९ मङ्सिर । सर्वोच्च अदालतमा चौधरी समूहद्वारा सञ्चालन गरेको सिजी कम्युनिकेशन प्रालिले फ्रिक्वेन्सी बढाबढ गर्ने कार्य रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,…

गुलरिया, २९ मङ्सिर । नेत्रविक्रम चन्द समूहका भेरी ब्यूरो सदस्य रामबहादुर विकले सो समूह परित्यागको घोषणा गर्दै आत्मसमर्पण गर्नुभएको छ । अछाम कुर्माखान गाउँपालिका वडा नं ४ का २९ वर्षीय…