१७ वर्षपछि गोलरहित बराबरीमा सकियो एल क्लासिको, गोलको आधारमा बार्सिलोना शिर्ष स्थानमा
एजेन्सी, २ पुस । स्पानिस ला लिगाअन्तर्गत गएराती बार्सिलोना र रियल मड्रिडबीच भएको सिजनको पहिलो एल क्लासिको गोलरहित बराबरीमा सकिएको छ । यी दुईलाई उपाधि होडमा निर्णायक मानिएको छ ।…