ओखलढुंगा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका…

कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् । बाहिरबाट आएका…

पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । बुटवलबाट पोखरातर्फ हाइस गाडीमा जाँदै गर्दा दोभान प्रहरीचौकी पाल्पाले रोकेर जाँच गर्ने तिनाउ गाउँपालिका– ३ दोभानमा लागुऔषधसहित बाग्लुङ नगरपालिका– १० का १९…

काठमाडौँ, ७ पुस । गत वर्ष जस्तै यस पटक पनि प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने भएको छ । नेपालको संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई…

काठमाडौँ, ७ पुस । धरानका मिलन राईले बनाएका चन्द्रमाको आकृति हेर्न ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार साँझ सर्वसाधारणको भिड नै लागेको छ । टाढा र मधुरो चन्द्रमा देखेका सर्बसाधारणले झलझल…

भक्तपुर । प्रेस सङ्गठन नेपाल, भक्तपुर जिल्ला कमिटीले आज पूर्णता पाएको छ । उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहाल तथा सह–संयोजक प्रकाश सिलवालसहितको नेतृत्वमा प्रेस सङ्गठन भक्तपुर जिल्ला कमिटी संयोजक…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाधरुपमा अभ्यास गरिरहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन…