काठमाडौं, ११ पुस । मिर्गौलाको नियमित डायलासिस गराएर प्रधानमन्त्री केपी शर्मा ओली निवास फर्किएका छन् । प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगी डायलासिस गराएर बालुवाटारस्थित निवास…

काठमाडौँ, ११ पुस । प्रदेश नं ३ सरकारले अस्पताल स्वीकृत नगरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘अस्पताल’ घोषणा गरेको पाइएको छ । स्थानीयवासीले पाउनुपर्ने सेवा पाउन नसकेपछि सो विषय जानकारी भएको हो…

काठमाडौँ, ११ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकासका लागि कानून बाधक नबन्ने बताउनुभएको छ । सर्वोच्च बार एकाइद्वारा आजदेखि शुरु भएको ‘कानून र विकास’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो,…

काठमाडौँ, ११ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखवि रुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले सवारी…

काठमाडौँ, ११ पुस । काठमाडौँको तारकेश्वर नगरपालिका–३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिँदा आज दुई जनाको मृत्यु भएको छ । टिपर सडकबाट करिब ५० मिटर…