राज्यले धार्मिक आधारमा कसैलाई नागरिक अधिकार दिँदैनः मन्त्री बाँस्कोटा
बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राज्यले धर्मको आधारमा कसैलाई पनि नागरिक अधिकार नदिने बताएका छन् । बनेपा–पनौती ख्रीष्टियान समुदायद्वारा बनेपामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नागरिकले आफूले…