अध्यक्ष तिमिल्सिना र बङ्गलादेशको संसदीय टोलीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको संसदीय टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । बङ्गलादेशको दलित र अल्पसङ्ख्यक आदिवासीसँग सरोकार राख्ने संसदीय समितिका सभापति मनोरञ्जनशील गोपाल नेतृत्वको…