मौलिक हक कार्यान्वयन गर्न सातै प्रदेशलाई आयोगको सुझाव
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७० वर्ष पूरा भएको सन्दर्भमा मौलिक हकहरूको कार्यान्वयन गर्न सातै प्रदेशमा आठबुँदे सुझाव पठाएको छ । आयोगले आज पठाएको सुझावहरुमा…