हत्यारा क्रिष्टोफरको नाममा किन पठाइरहेका छन् महिलाहरुले जेलमै प्रेम पत्र ?
अमेरिकाको क्लोराडोका क्रिष्टोफर वाट्सलाई गएको अक्टोबरमा थाहा भयो कि उनकी गर्भवती श्रीमती र दुई छोरी बेपत्ता भए । क्रिष्टोफरले लगत्तै स्थानीय टेलिभिजनमार्फत श्रीमती र आफ्ना छोरीहरुलाई नियन्त्रणमा लिने व्यक्तिलाई उनीहरुलाई…