मनैदेखि काङ्ग्रेस भएर अघि बढ्नुपर्छ : प्रवक्ता शर्मा
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काङ्ग्रेस मनैदेखि काङ्ग्रेसका लागि काङ्ग्रेस भएर अघि बढ्नुपर्ने आँैल्याउनुभएको छ । झापाको गौरादहमा काङ्ग्रेस नगर समितिले आज आयोजना गरेको ४२औँ राष्ट्रिय मेलमिलाप दिवस सप्ताहव्यापी कार्यक्रमलाई…