इंगलिस प्रिमियर लिग : साबिक बिजेता सिटी युनाइटेडद्वारा २–१ गोल अन्तरले पराजित
एजेन्सी, २२ मङ्सिर । इंगलिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेडद्वारा २–१ गोल अन्तरले पपराजित भएको छ । सिटीको मैदानमा मार्कोस राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २३…