प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै, २० औं खेल पनि जित्यो
एजेन्सी, १८ पुस । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेर आफ्नो विजयी यात्रा…