बौद्ध नीतिमा आधारित कूटनीति अपनाएका छौं : परराष्ट्रमन्त्री ज्ञवाली
‘मेरो विचार सर्वोपरी हो, सबैले मान्नुपर्छ, नभए गोला बारुद वर्षाउँछु । मानवीय मूल्य मान्यताप्रति संवेदनशील नहुने शक्ति राष्ट्रका कारण आज विश्वमा अशान्ति छाएको छ’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयो । सम्बन्धित…