एजेन्सी, २३ पुस । सेनेगलका फरवार्ड मानेले इजिप्टका फरवार्ड मोहम्मद सालह तथा अल्जेरियाका विङ्गर रियाद महरेजलाई पछि पार्दै लिभरपुलका साडियो मानेले अफ्रिकी वर्ष खेलाडीको अवार्ड जितेका छन् । इजिप्टको हुरगडामा…

प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा गोविन्द शर्माले प्रदेश २ मा ६० प्रतिशत बढी उखु किसान रहेकाले उनीहरुको समस्या प्रदेश २ सरकारले समाधान गर्ने बताउनुभयो…

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ भक्तपुरको आज आयोजित २३ औँ स्थापना दिवसमा उहाँले संविधानको मर्म…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको महादेवा…

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले होङ्गवाञ्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेलमैदानमा आजदेखि शुरु भएको…

धनुषा । याह छी हमर जनकपुर, यी सीताके जनकपुर यी जनकक गाम जनकपुर, यी हमरा अहाँक जनकपुर (रमेश रञ्जन, सुनिल मल्लिक) पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका…

काठमाडौं । सप्तरीको उतरी भेगका बस्तीमा दैनिक हात्ती आतङक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई…

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो ।…