अमेरिकालाई फेरी आ’क्रम’ण गरे इराकमाथि थप ना’काब’न्दी: राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षे’प्यास्त्र आ’क्रम’णपछि पनि अमेरिकी सेनातर्फ कुनै क्ष’ति हुन नपाएको जानकारी दिनुभएको छ । यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता…