पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक बिदा दिएपछि विभिन्न राजनीतिक दल, सरोकारवाला समिति तथा अन्य सङ्घसंस्थाले राष्ट्रिय एकता दिवसका रुपमा यस दिनलाई भव्यताका साथ मनाउँदै छन् । शाहको…