सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार लागिपरेको छ : प्रवक्ता श्रेष्ठ
तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कम्युनिष्ट पार्टी नेतृत्वको सरकार लागिपरेको बताएका छन् । नेकपा तनहुँले आज दमौलीमा आयोजना गरेको जिल्लास्तरीय…