आजको राशिफल : माघ १० गते । शुक्रबार । जनवरी २४ तारिख
वि.सं.२०७६ साल माघ १० गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।…
वि.सं.२०७६ साल माघ १० गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।…
काठमाडौं । विज्ञान र प्रविधिको युग भनिएपनि नेपालको सरकारी नीति र संयन्त्रले यस क्षेत्रलाई कम प्राथमिकता दिँदै आएकामा वर्तमान सरकारले त्यस्तो परम्परालाई तोडेको छ । राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीति,…
काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी…
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक झण्डै १६ अङ्कले घटेको हो । नेपाल स्टक…
झापा । सवारी दुर्घटनामा परेर झापा गौरीगञ्जकी एक महिलाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरकी ३५ वर्षीया करिश्मा गनगाइँ रहेकी छिन् । गौरीगञ्जस्थित फत्तेपुरबाट टेम्पुमा सवार…
काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको नेपालको निजी लगानीको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान शुरु गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा कम्पनीले आजैदेखि…
टिपरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगर बजारमा आज एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाषीतर्फबाट ग्राभेल लिएर भीमदत्तनगरतर्फ आइरहेको से१क ८८७ नं को टिपरको ठक्करले पैदलयात्रु महिलाको मृत्यु भएको जिल्ला…
रधामन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलले शान्ति, सुरक्षा, सुशासनलगायत क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ । १९औँ सशस्त्र प्रहरी दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले…
पछिल्लो केही समयदेखि विश्वको चिन्ताको बिषय बनेको कोरोना भाइरसको स’ङ्क्रमण थप फै’लिनबाट रोक्नका लागि बेइजिङले चिनियाँ नयाँ वर्षका अवसरमा गरिने सबै ठूला कार्यक्रम र’द्द गर्ने भएको छ । सरकारले सुरूमा…
एजेन्सी, माघ । ‘क्याप्टेन मार्भल’को दोस्रो भाग बन्ने भएको छ । डिज्नीको अमेरिकी टिभी सिरिजकी लेखिकाले यसको कहानी लेखिरहेकी छिन् । खबरका अनुसार फिल्म सन् २०२२ मा रिलिज हुनेछ ।…