पर्यटन प्रवद्र्धन गरेर आर्थिक समृद्धि ल्याउँछौँ : अध्यक्ष प्रचण्ड
सिन्धुली । सिन्धुलीबाट पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुरुआत गरिएको छ । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुआत गरिएको हो । भ्रमण वर्ष यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट शुरु भएको घोषणा…