सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ्मन्त्री वर्षमान पुनले मुलुकमा समृद्धि र नेपाली जनताको अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित जनविद्रोहको परिवर्तित…

काठमाडौं । सङ्खुवासभालाई ५३ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । कूल १० स्थानीय तह रहेको सङ्खुवासभालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आज यहाँ आयोजित कार्यक्रममा साक्षर जिल्ला घोषणा…

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मध्यपहाडी लोकमार्गको निरीक्षण गरेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छेडाचौरदेखि छेडागाड नगरपालिका–३ दशेरासम्म निरीक्षण गरिएको हो । सडक सञ्जालको कच्ची मार्गसँग जोडिएको पश्चिम जाजरकोटमा…

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३ औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेरअघि त्यसतर्फ प्रस्थान गरेका छन्…

वि.सं.२०७६ साल फाल्गुन १० गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।…

महेश नेपाल ठुला मानिएका एक पछी अर्को नेतालाई निकै ठूलो रकमको भ्रष्ट्राचारको आरोप लाग्नु र प्रमाण सहीत भेटिनु नेपाली जनताको लागि निकै दु:खद कुरा हो । बिस्वासले अमुल्य भोट दिएर…

करन साउद नेपाली राजनीतिमा घुस भ्रष्टाचार अनियमितता हत्या बलात्कार जस्ता थुप्रै मुद्दाहरुले आज भोलि निकै चर्चा परिचर्चा पाएको छ। पछिल्लो समयमा निर्मला हत्या बलात्कार काण्ड महरा रोशनी यौन काण्ड बिष्णु…

काठमाडौँ, ९ फागुन । ७० करोड कमिशन मागेको अडियो लिक भएसँगै राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको छ । अख्तियारले सत्यतथ्य र प्रमाण नष्ट…

एजेन्सी, ९ फागुन । पूर्वी चीनको सेन्डङ प्रान्तस्थित एक कारागार पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । कारागारमा रहेका दुई सय कै दीमा सं क्र मण देखिएको हो । साउथ…

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासको मूल आधार नै धर्म र संस्कृति रहेको बताउनुभएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको ११ औं वार्षिक साधारणसभाको आज यहाँ…