शान्ति स्थापनामा नेपाली सेनाको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली सेनाले आज शिवपुरीमा सञ्चालन गरेको सेमिनारको उद्घाटन गर्दै उनले शान्ति स्थापनार्थ सेना अहोरात्र खटिएको उल्लेख गरे…