अष्ट्रेलियाका आदिवासीलाई देश निकाला गर्न नपाउने
क्यानबेरा, २८ माघ । अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ । अदालतका न्यायाधीशको ४–३ को…