सुजंङ्ग अस्पतालमा गाइनो सेवा सुरु पहिलो दिनमै ८५ जना विरामीले लिए सेवा
पवन महरा, डोटी २७ माघ । सुजङ्ग अस्पतालले नयाँ व्यवस्थापनका साथ थप स्वास्थ्य सेवा सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुकै उतकृष्ट भौतिक पुर्वाधार भएको सो अस्पतालले सोमबारबाट गाइनो…