राष्ट्रियसभा बैठकः अदुअआ (तेस्रो संशोधन) विधेयक स्वीकृत
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले (अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन) विधेयक, २०७६’ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री…