विदेशबाट लगानी भित्र्याएको एनएमबी बैंकका सिइओ भने, “म सेलिब्रेटी बैंकर होइन”
काठमाडौं । पछिल्ला दिनमा नेपाली टेलिभिजन च्यानलमा एउटा फरक खालको विज्ञापन बजिरहेको छ । साना तथा मझौला कर्जा प्रवद्र्धन गर्ने विषयलाई केन्द्रमा राखेर तयार पारिएको विज्ञापनले धेरैले ध्यान आकर्षित गरेको…