नेपाली सेनाको स्वागत तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यामा नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गीअड्डामा आज साँझ आयोजित स्वागत तथा सांस्कृतिक कार्यक्रममा सरिक भएकी छिन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,…