छतमै निर्माण गरिएको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठपर्व सम्पन्न
आस्थाको महापर्व चैती छठपर्व अन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मुख्यरूपले जलाशयमा उभिएर सूर्यको उपासना गरिने यो पर्व यसपटक कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर…