कोरोना त्रासः वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गर्ने सरकारको तयारी
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा…