न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको छ…

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना…

चितवन । जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज…

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स, चिकित्सक लगायतका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने भएको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गरी कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै…

काठमाडौं, ११ चैत । कोरोना भाइरस फैलिन नदिन २५ जना भन्दा धेरै भेला हुन नहुने आफ्नै नियम तोडेको भन्दै सोमबार सरकारको चर्को आलोचना भयो । यसको जवाफ पर्यटनमन्त्री योगेश भट्टराईले…

काठमाडौं, ११ चैत । सरकारले खडा गरेको कोरोना कोषलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ५० लाख रुपैयाँ दिने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजालमार्फत यसको जानकारी दिएका…

बुटवलमा लकडाउन अवज्ञा गर्दै हिँडेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको राजमार्ग चौरहामा मोटरसाइकलमा होहल्ला गर्दै हिँडेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा…

नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको…

काठमाडौं, १० चैत । सरकारले प्रतिबन्ध लगाएको अवस्थामा नेपालबाट विदेशी नागरिक लिन आएको इतिहाद एयसलाइन्सले दुई जना नेपाली नागरिकलाई लिएर आएको छ । अहिले साँझ ७ः३० बजे अवतरण भएको सो…

एजेन्सी, १० चैत । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस ला लिगासहित सम्पूर्ण फुटबल गतिविधि अनिश्चितकालका लागि स्थगित गरिएको छ । स्पेनको सरकारले कोरोनाको महामारी रोकिएको घोषणा नगरेसम्म…