बाटोमै अलपत्र परेका नेपालीबारे जवाफ दिन सर्बोच्च अदालतद्वारा सरकारको नाममा आदेश जारी
काठमाडौं, २ बैशाख । घर हिंडेका मजदुरहरु बाटोमै अलपत्र परेको विषयमा सर्बोच्च अदालतले कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । लकडाउनका कारण हिडेरै आफ्नो स्थायी बासस्थान जान…