कोरोनाविरुद्धको लडाईं जित्न सहकार्य र सहयोगको आवश्यकता छ : मुख्यमन्त्री पोखरेल
रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सबैको सहकार्य र सहयोगबाट नै कोरोनाविरुद्धको लडाईं जित्न सकिने बताएका छन् । उनले कोरोनाविरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट…