कोरोनाको कहरमा न्यायालयका कदम
काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा सर्वोच्च अदालतले महामारी नियन्त्रणका लागि भए÷गरेका सरकारी निर्णयहरुमा नागरिकको आधारभूत आवश्यकताका विभिन्न विषयमा आदेश जारी ग¥यो ।…