कोरोना आशंका गरिएका व्यक्तिको स्वाब लिन पुग्यो हेलिकप्टर
शङ्कास्पद व्यक्तिको स्वाब लैजानका लागि सुर्खेतबाट स्वास्थ्यकर्मी बोकेर माउन्टेन एयरको हेलिकप्टर डोल्पा पुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ वर्षीय पुरुषलगायसँगै…